Nagoya City Hall 1-1, Sannomaru 3-chome, Naka-ku, Nagoya, 460-8508 Tel: 052-972-3064 (front desk) Fax: 052-962-7134
नयाँ प्रकारको कोरोना भाइरसको खोप लगाउने प्रक्रिया सुरु गरिदैछ।
खोप लगाउने बिधि,「लक्षित चिकित्सा संस्थामा लागाइने खोप」र「सामूहिक खोप लगाउने साइटमा लागाइने खोप」दुइ प्रकारका छन्।
खोप लगाउनको लागि आरक्षण अनिवार्य हुन्छ।
「लक्षित चिकित्सा संस्थामा लागाइने खोप」को लागि आफुले इच्छा गरेको चिकित्सा संस्थामा खोप लगाइनछ कि लगाइदैन भन्ने बारे जाँच गरि आरक्षण गर्नुहोस्।
「सामूहिक खोप लगाउने साइटमा लागाइने खोप」को लागि वेबबाट आरक्षण गर्ने अथवा कल सेन्टरमा फोन गरेर आरक्षण गर्नुहोस।
वेब साइटबाट आरक्षण गर्ने बेला
https://www.city.nagoya.jp/kenkofukushi/page/0000136137.html
फोन नम्बर 050-3135-2252
फ्याक्स 052-972-4386
समय : बिहानको 9 बजे बाट साँझको 5:30 सम्म (सोमबार देखि शुक्रबार)
※ कल सेन्टरमा अंग्रेजी, पोर्तुगाली, स्पेनिश, चिनियाँ, कोरियन, तागालोग, भियतनामी, नेपाली भाषा उपलब्ध छन् ।
ネパール語サイト 健康福祉局新型コロナウイルス感染症対策室新型コロナウイルス感染症担当(ネパール語用)
電話番号: 052-972-4389
電子メールアドレス: a4389@kenkofukushi.city.nagoya.lg.jp
Nagoya City Hall
1-1, Sannomaru 3-chome, Naka-ku, Nagoya, 460-8508 Tel: 052-972-3064 (front desk) Fax: 052-962-7134 International Relations Division e-mail address:a3061@kankobunkakoryu.city.nagoya.lg.jpCopyright(c) City of Nagoya. All rights reserved.